आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो
Full story
Most foreign currencies became more expensive today under exchange rates set by Nepal Rastra Bank. The rates cover currencies including the US dollar, euro, pound and Swiss franc. The bank set the buying rate for one US dollar at 152 rupees and the selling rate at 152 rupees 60 paisa.
१० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा छ । हिजो अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा […]