बाढीपहिरोले पाइपलाइन क्षतिग्रस्त हुँदा बेनीमा खानेपानीको चरम अभाव

onlinekhabar.com · world
Full story

A drinking water shortage has begun in Beni Bazaar, the headquarters of Myagdi district. Floods and landslides in the second week of last Ashoj damaged the pipeline that supplies drinking water. The damage has reduced water supply in the market.

१० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल […]

Read full article → Compare