गेस्ट हाउसबाट ब्राउन सुगरसहित २ जना पक्राउ

onlinekhabar.com · world
Full story

Two people were arrested with brown sugar from a guest house in Kathmandu on 10 Kartik. Police identified them as Sundar Rai, 42, of Phalelung-5 in Panchthar, and Rabina Rai, 42. Armed Police DSP Shailendra Thapa provided the details.

१० कात्तिक, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं महानगरपालिका -३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १ सय २० ग्राम ब्राउन सुगर […]

Read full article → Compare