सिरहाबाट होटल सञ्चालक पक्राउ
Full story
A hotel operator was arrested in Siraha Municipality-17, Khairtoka, on 10 Kartik. The arrested man was hotel businessman Ashok Yadav. According to Siraha SP Basudev Pathak, Yadav is accused of running drug trafficking and other immoral activities at the hotel.
१० कात्तिक, सिरहा । सिरहाको सिरहा नगरपालिका–१७ खैरटोकाबाट एक जना होटल सञ्चालक पक्राउ परेका छन् । होटलमा लागुऔषध कारोबार लगायत अनैतिक गतिविधि सञ्चालन गरेको आएको होटल व्यवसायी अशोक यादव पक्राउ परेका हुन् । सिरहाका एसपी बासुदेव पाठकका अनुसार यादवले होटलमा अनैतिक गतिविधि तथा लागुऔषधको कारोबार गर्दै आएको आरोपमा गए राति उनलाई पक्राउ गरिएको हो। पक्राउपछि […]