जग्गा कित्ताकाट खुलाउन चितवनका व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्री रावलको आश्वासन
Full story
Land and housing businessmen in Chitwan demanded that the government remove obstacles to land subdivision and clarify the land-use policy. A team led by Baburam Adhikari, president of the Narayani Land and Housing Business Association, raised the demand. Minister Rawal assured them of facilitation.
१० कात्तिक, चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटमा देखिएका अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन् । नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग सौराहामा भेट गरी जग्गा कारोबारसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको हो […]