गौतमबुद्ध रङ्गशालाको काम सुस्त, पुसभित्र निर्माण सकिनेमा अन्योल
Full story
Construction of the Gautam Buddha International Cricket Stadium in Bharatpur Metropolitan City-15 is delayed. The stadium was supposed to be completed by Poush 27, but progress has reached only 65 percent. Bharatpur Metropolitan City engineer Adarsh Pokharel provided the update, and completion within the deadline remains uncertain.
चितवन। भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ। भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा केही ढिलाइ हुँदा निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले सम्झौता मितिअनुसार काममा ढिलाइ भएको हो। रंगशाला निर्माणका लागि महानगरपालिकाले ७० […]