गाभीबाट नेपालले २०३० सम्म ८ अर्ब ५९ करोडको खोप सहायता पाउने
Full story
Nepal will receive more than NPR 8.59 billion in support from Gavi, the Vaccine Alliance, through 2030 for its national routine immunization program. The assistance is meant to help protect children and targeted populations from various infectious diseases.
काठमाडौं । नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँभन्दा बढीको सहायता पाउने भएको छ। गाभी द भ्याक्सिन एलाइन्सबाट प्राप्त हुने यो सहयोगले बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट जोगाउन सञ्चालन गरिने खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल र गाभीसँगको […]