अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
Full story
US midterm elections are set for November 3 and will shape the political direction of the remaining two years of President Donald Trump’s term. Voters will decide both chambers of Congress, governors in 36 states, and thousands of state-level posts. Political advertising spending is estimated at about $12 billion.
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ। प्रतिनिधि सभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। […]