ओलीको टिप्पणी– पार्वतीको श्रापपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ
Full story
Oli commented that after Parvati’s curse, gods stopped being born and fake gods are now being born, causing trouble. He said people have a habit of immediately wanting to bow and hold the feet of jogis who come from the south.
‘पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैंले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’