बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै

onlinekhabar.com · world
Full story

Kathmandu is hosting the Tiny Social Club Halloween Rave, an event designed to bring children and adults together for music, dance and entertainment. It is scheduled for next Saturday, October 31, at the International Club in Sanepa. The event starts at 2 p.m. and continues into the night.

१० कात्तिक, काठमाडौं । बालबालिका र वयस्कलाई एकै ठाउँमा संगीत, नृत्य र मनोरञ्जनको अनुभव दिलाउने उद्देश्यले काठमाडौंमा ‘टाइनी सोसल क्लब हेलोविन रेभ’ आयोजना हुने भएको छ। आगामी शनिबार (अक्टोबर ३१ ) मा सानेपास्थित इन्टरनेसनल क्लबमा हुने कार्यक्रम दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। टाइनी सोसल क्लबले आयोजना गर्न लागेको कार्यक्रममा बालबालिका तथा उनीहरूका […]

Read full article → Compare