२ लाख ३ हजार मतदाता नामावलीबाट हटाइए, यी ४ जिल्लाका धेरै
Full story
A total of 203,586 voters have been removed from the voter list. The figure includes 45,322 people who have died. Another 158,264 cases involved duplicate names, cancelled registrations, or renounced citizenship.
१० कात्तिक, काठमाडौं । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका समेत गरी दुई लाख तीन हजार ५८६ जना मतदाता नामावलीबाट हटाइएका छन् । मृत्यु भएकाहरू ४५ हजार ३२२ जना रहेका छन् । एक लाख ५८ हजार २६४ जना मतदाताको भने दोहोरो परेको, रद्द भएको वा त्याग गरेकोसँग सम्बन्धित छ । दुवै गरेर कूल […]