वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
Full story
Nepalese Doctors Association UK handed over laparoscopic endotrainers to four health institutions in Nepal, including Bir Hospital. The equipment was provided in coordination with the Rotary Club of Kasthamandap. It is intended to help teach surgical skills.
११ कार्तिक, काठमाडौं । नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए युके) ले नेपालका चारवटा स्वास्थ्य संस्थालाई शल्यक्रियाको सीप सिकाउने उपकरण ‘ल्याप्रोस्कोपिक इन्डोट्रेनर’ हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा उपकरण प्रदान गरिएको हो । यस उपकरण पाउनेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान र लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल […]