स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वतको आईपीओ खुल्यो
Full story
Him Parvat Hydropower has opened its initial public offering for people affected by its project and for those in foreign employment. The company plans to issue 35 percent of its issued capital of 1.69 billion rupees, or 5,915,000 shares, to the general public. The announcement was reported from Kathmandu on 11 Kartik.
११ कात्तिक, काठमाडौं । आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोडको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ […]