न्यूरोडका व्यवसायी भन्छन्– चाडपर्वमै राम्रो व्यापार भएन
Traders in Kathmandu’s New Road say business has not been good even during the festival season. They have long treated Dashain and Tihar as the main annual opportunity for economic activity. This year they are worried because trade did not pick up during the festivals. In the past, one to one-and-a-half months of festival business covered up to six months of expenses, according to the report.
११ कात्तिक, काठमाडौं । दशैं–तिहारलाई वर्षभरिको आर्थिक कारोबार मिलाउने मुख्य अवसरका रूपमा लिँदै आएका न्यूरोडका व्यवसायी यस वर्ष चाडपर्वमै व्यापार नहुँदा चिन्तित बनेका छन् । विगतमा दशैँ–तिहार जस्ता चाडपर्वको एक–डेढ महिनाको व्यापारबाट ६ महिनासम्मको आर्थिक व्ययभार धान्ने गरेको बताउने व्यवसायी अहिले भने बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलब र उधारो कारोबार मिलाउनै समस्या पर्ने अवस्था रहेको […]