‘काठमाडौं फिल्म फेस्टिभल’ शुक्रबारबाट, शबाना आजमीदेखि मार्को मुलरसम्म आउँदै
Full story
The Kathmandu Film Festival 2083 opens on Friday with an inauguration at Basantapur. It is organized with the aim of promoting Kathmandu’s native culture, tradition and heritage worldwide. The festival’s venues include Basantapur, and guests expected include Shabana Azmi and Marco Muller.
काठमाडौं । ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार […]