अमेरिकाको मियामी एयरपोर्टमा विमान दुर्घटना, पाँच जनाको मृत्यु

onlinekhabar.com · world

२२ भदौ, अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गरेको बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिर गएको प्रारम्भिक […]

Read full article →