भोटेकोशी विपद् : पुन:स्थापन र पुनर्निमाणका लागि ५७ मिलियन अमेरिकी डलर आवश्यक
Full story
One figure cited for resettlement and reconstruction after the Rasuwa-Bhotekoshi disaster is 57 million US dollars, while the government's preliminary estimate in the report is 4.70 billion to 4.75 billion US dollars. The report also refers to immediate funding for initial resettlement.
११ कात्तिक, काठमाडौं । रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार पुन:स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको सरकारले जनाएको छ । तर प्रारम्भिक पुन:स्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको बताइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता […]