स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु
Full story
Two high-speed trains collided in Toledo, Spain, according to reports. Media outlets said dozens of people died in the accident. Sky News, citing local authorities, reported that at least 39 people were killed.
११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी […]