काठमाडौँमा एपीएफ र भारतीय एसएसबीबीच समन्वय बैठक
A bilateral coordination meeting between Nepal's Armed Police Force and India's Sashastra Seema Bal (SSB) has begun in Kathmandu. The meeting started on Wednesday. Discussions are expected to cover border security and management, border crime control, and related issues. The information was attributed to an Armed Police Force spokesperson in the source.
११ कात्तिक, काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी) भारतबीच द्विपक्षीय समन्वय बैठक सुरु भएको छ। काठमाडौँमा बुधबारदेखि सुरु भएको बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले बताए। शुक्रबारसम्म चल्ने बैठकमा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच […]