पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध, खुलाउन केही दिन लाग्ने
२२ भदौ, सुर्खेत । अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्न खण्डमा क्षति पुगेपछि आइतबार बेलुकी देखि यातायात सञ्चालनमा समस्या भएको हो। राजमार्गमा खसेको पहिरो पन्छाउने तथा क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको भए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जिल्ला प्रशासन […]
Read full article →