मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने, सेयर कारोबार रोक्का

bizkhabar.com · world

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ । मुक्तिनाथ विकासको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले यी कम्पनीहरुलाई एक्वायर गर्ने निर्णय गरेको हो । निर्णय अनुसार मुक्तिनाथ विकास बैंकसँग यी दुबै कम्पनीहरुले प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै यी कम्पनीहरुको आधारभूत सेयरधनीहरुको सेयर […]

Read full article →