स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो
Full story
Two high-speed trains collided in Toledo province in central Spain, and the death toll has reached 68. Another 80 people were injured in the accident. High-speed rail service between Madrid and Andalusia was suspended after the crash.
१२ कात्तिक, काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार […]