विपद् संकटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान
Full story
The federal government has provided a first-phase grant of two crore rupees to disaster crisis-hit local levels in Baglung. It had declared six local levels in western Baglung as disaster crisis-stricken areas after floods and landslides on 11 Ashoj caused damage to life and property. The report is dated 12 Kartik in Baglung.
१२ कात्तिक, बागलुङ । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ । सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट धनजनको क्षति पुगेका पश्चिम बागलुङका छ स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । घोषणालगत्तै जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा छ स्थानीय तहलाई दुई करोड रुपैयाँ राहत […]