चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आजदेखि भारी वर्षा र हिमपातको सम्भावना
Full story
The influence of powerful Cyclone Arnab is growing, increasing the chance of rain and snowfall in various parts of the country. According to the Department of Hydrology and Meteorology, heavy rain is possible today in one or two places in Koshi, Bagmati, Gandaki and Lumbini provinces. The forecast also refers to high mountain and Himalayan areas.
काठमाडौं । शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागका […]