म्याग्दीमा विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न श्रमदान
Full story
Residents of Paudwar in Annapurna Rural Municipality-5, Myagdi, are working through a volunteer labor campaign to rebuild damaged physical infrastructure. The reconstruction follows a landslide caused by continuous rain from Ashoj 8 to 11, which affected Paudwar and settlements including Giwang, Nepane, Kindu, Dhoskekhor and Ghirwa.
१२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र […]