जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय परराष्ट्रको रायमा निर्भर
Full story
A decision on the proposed ambassador to Japan depends on the foreign ministry’s opinion. If the hearing committee does not decide within 45 days, the nominee’s name is automatically considered approved, and the path to appointment opens.
यदि सुनुवाइ समितिले ४५ दिनभित्र निर्णय दिन सकेन भने प्रस्तावित व्यक्तिको नाम स्वत: अनुमोदन भएको मानिन्छ । त्यसपछि नियुक्तिको बाटो खुल्छ ।