नेपालको निर्यात खाने तेलमै निर्भर, व्यापार विविधीकरण थप कमजोर बन्दै
Full story
Nepal’s trade diversification is weakening. Exports that were once strong in original products such as carpets and pashmina have increasingly depended on the processing industry over recent decades. The latest figures show soybean in Nepal’s goods exports.
काठमाडौं । नेपालको व्यापार विविधीकरण थप कमजोर बन्दै गएको छ । विगतमा गलैंचा, पश्मिनाजस्ता मौलिक उत्पादनको निर्यातबाट बलियो रहेको नेपालको निर्यात व्यापार केही दशकयता भने प्रशोधन उद्योगमा निर्भर हुँदै गएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालको वस्तु निर्यातमा भटमासको तेलको हिस्सा झन्डै आधा पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना अर्थात् साउनदेखि […]