एनपिएल क्रिकेट : जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

bizkhabar.com · world
Full story

In the third edition of the Nepal Premier League, Kathmandu Gorkhas won the toss against Janakpur Bolts and chose to bat. The match began at the Tribhuvan International Cricket Ground in Kirtipur.

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ । काठमाण्डुको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ । […]

Read full article → Compare