प्रथम त्रैमासमा १६ अर्ब २३ करोड एफडीआई स्वीकृत
Full story
In the first quarter, FDI worth 16 arba 23 crore was approved. By amount, the largest investment approval went to tourism. A total of 6 arba 8 crore was approved for tourism.
रकमका हिसाबले सबैभन्दा ठूलो लगानी पर्यटनमा स्वीकृत भएको छ । पर्यटनमा कुल ६ अर्ब ८ करोड लगानी स्वीकृत भएको छ ।