‘खराने ग्याङ’ को अभिव्यक्तिप्रति दीपकराज गिरीको आपत्ति
Full story
Actor and producer Deepak Raj Giri has objected to remarks and videos being publicly circulated by the leader of the “Kharaney Gang,” which is trending on social media. He said his old statement was edited and taken out of context, and he expressed dissatisfaction over it.
काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘खराने ग्याङ’ का लिडरको अभिव्यक्ति र सार्वजनिक भइरहेका भिडियोप्रति आपत्ति जनाएका छन् । आफ्नो पुरानो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर सम्पादन गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै २’ को ९ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा […]