प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटी डार्बि बेलायतलेले जम्मा गर्यो १५ लाख
२२ भदौ, काठमाडौं । प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटी डार्बी बेलायतलेले १५ लाख सहयोग रकम जम्मा गरेको छ । गोर्खा नेपाली कम्युनिटि डार्बिको आव्हानमा डार्बि र आसपासका क्षेत्रमा रहेका नेपाली समुदायको सहभागितामा सहयोग रकम जुटाइएको हो । नेपालमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले संकलित रकम १५ लाख […]
Read full article →