बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

onlinekhabar.com · world
Full story

Internet and telephone services in Bajura have been disrupted since this morning. Ishwar Singh, chief of the Nepal Telecommunications Office in Bajura, said the outage followed the cutting of wires on Thursday in Nunepani on the Sanfe-Martadi section. He said a high-speed fiber internet cable was cut.

१२ कात्तिक, बाजुरा । बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ । नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए । मर्मतका लागि प्राविधिक टोली खटिएको छ […]

Read full article → Compare