विमलेन्द्र निधिको आह्वान– विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट बनौँ
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद् त्यागेर एकजुट हुन आह्वान गरेका छन् । जनकपुरमा आयोजित लायन्स क्लबको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । नेता निधिले मुलुकमा […]
Read full article →