न्यायाधीश फुयालले भने : न्यायपालिका र मेरो समाचारमा गम्भीर ध्यानाकर्षण भएको छ, मैले कुनै गल्ती गरेको छैन

bizkhabar.com · world

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्यायपालिका र आफ्नो सम्बन्धमा सार्वजनिक भएका विवरण तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफूबाट न्यायिक विचलन हुने वा नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने कुनै कार्य नभएको दाबी गरेका छन्। न्यायपालिका र आफ्नो सम्बन्धमा सार्वजनिक भएका समाचारबारे धारणा सार्वजनिक गर्दै न्यायाधीश फुयालले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता […]

Read full article → Compare