भोटेकोसी बाढीमा परेकामध्ये १ हजार ३ सय ५५ शव फेला, ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइयो
काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीमा परेकामध्ये १ हजार ३५५ को शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार आज बिहान ११ बजेसम्म रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव तथा विभिन्न मानव अङ्ग फेला परेका छन्। हालसम्म […]
Read full article →