दयाहाङका ‘बा’ बनिरहने माओत्सेले पेन्सन पट्टामा श्रीमतीलाई बनाए ‘आमा’

onlinekhabar.com · world

‘तेरो बाउले त मसँग जीवन मात्र चलाएछ, प्रेम त उसैसँग गरेछ’ माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को ट्रेलरमा अभिनेता ‘दयाहाङ राई’ सँग उनकी आमाले यस्तो घतलाग्दो संवाद बोन्छिन् । फिल्म क्षेत्रमा नयाँ अनुहारझैं लाग्ने ती आमा पात्र को होलिन् ? आगामी २६ भदौदेखि रिलिज हुने फिल्मको ट्रेलर हेरेपछि कतिपय दर्शकलाई लागिरहेको हुनसक्छ । उनी […]

Read full article →