नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल
२२ भदौ, नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारकी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् । राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्याएको धनजनको क्षतिबारे […]
Read full article →