भुटानमा आकस्मिक बाढीले पुर्यायो क्षति, हिमताल विस्फोटको आशंका
Full story
A sudden large flood hit Bhutan overnight, raising suspicions of a glacial lake outburst. The flood completely swept away the Chachu area in Gasa district. It also damaged a solar irrigation system in Punakha district after the Mo Chhu river flooded.
१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ । गएरातिको बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ । मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा पनि क्षति पुर्याएको छ । आकस्मिक बाढीसँगै बगेर आएको गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ […]