आईजीपी कार्कीमाथि राजीनामाको दबाबबारेका समाचारप्रति प्रहरी प्रधान कार्यालयको आपत्ति
Full story
Nepal Police has objected to news reports and commentary suggesting that pressure is mounting on Inspector General of Police Dan Bahadur Karki to resign. The Police Headquarters issued a statement on Thursday night addressing such reports. The statement referred to content published by some media outlets and on social media.
काठमाडौँ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गरी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित भइरहेका यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा […]