लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो, २ घाइते, ३ पक्राउ
Full story
In Ratuwamai, Morang, police fired eight rounds while trying to take drug traffickers into custody. Two people were injured by the police bullets near the Nepal-India border. Three people were arrested with a pistol and about half a kilogram of brown sugar.
१३ असोज, विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको […]