कमला पुल मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल
Full story
Infrastructure Development Minister Sunil Lamsal said construction of the Kamala Bridge on the Hulaki Road connecting Siraha and Dhanusha is moving ahead rapidly. He said work is underway to bring the bridge into operation within the first week of Mangsir. Lamsal shared a 21-second video on Facebook about the bridge, which is awaited.
१३ कात्तिक, सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। मन्त्री लाम्सालले सामाजिक सञ्जाल फेसबुकमा २१ सेकेन्डको भिडियो सार्वजनिक गर्दै कमला पुलको प्रतीक्षा अब धेरै गर्नु नपर्ने दाबी गरेका हुन्। कमला पुल निर्माणमा भइरहेको ढिलाइ र नागरिकले भोग्दै आएको सास्तीबारे अनलाइनखबरले बिहीबार […]