संगीतका विभिन्न विधामा ‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०८३’ वितरण

onlinekhabar.com · world

काठमाडौं । नेपाली गीत-संगीत, कला तथा मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा, कलाकार तथा विभिन्न विधाका प्रतिभालाई चौंथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड प्रदान गरिएको छ । समारोहमा प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक प्रकाश गुरुङ थिए । विशिष्ट अतिथिमा प्रतिनिधिसभा सदस्यद्वय प्रकाशचन्द्र परियार र बलिभद्र राना, निर्माण उद्योग परिषद्का प्रतिनिधि, वरिष्ठ गायक आनन्द कार्की लगायत सहभागी थिए […]

Read full article →