जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका चार प्रस्ताव, ५३ देशले गरे समर्थन
Nepal presented four major proposals to the international community aimed at tackling the impacts of climate change and managing cross-border risks. The proposals were made at the headquarters in Bangkok of the UN Economic and Social Commission for Asia and the Pacific. The report says 53 countries supported Nepal's proposals. The item is dated 13 Kartik and datelined Kathmandu.
१३ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको मुख्यालय बैंककमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादमा नेपालले ४ वटा प्रस्ताव राखेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त […]