कर्णालीका १९ रुग्ण आयाेजना निर्माणबारे छलफल

onlinekhabar.com · world
Full story

A discussion began in Surkhet on 13 Kartik about the construction of 19 troubled projects in Karnali, with construction entrepreneurs and others taking part. The talks focus on why the projects were left stalled and on how the government can facilitate work so they are completed on time. The source also mentions the ministry's contract in cases where the work cannot be completed.

१३ कात्तिक , सुर्खेत । कर्णालीमा १९ रुग्ण आयाेजना निर्माणबारे निर्माण व्यवसायी लगायतकाे सहभागितामा छलफल सुरु भऐकाे छ । आयाेजना अलपत्र पार्नुका कारण र सरकारले काममा सहजीकरण गरेर समयमै सक्न विषयमा छलफल केन्द्रित रहेको छ । काम नसक्ने अवस्थामा मन्त्रालयले ठेक्का ताेडने विषयमा समेत छलफल भएकाे छ । सहभागी निर्माण व्यवसायीले काममा तत्काल लाग्ने बताएकाे भाैतिक […]

Read full article → Compare