अण्डाको होलसेल मुल्य बढ्यो, अब प्रतिपेटी १०० देखि २०० रुपैयाँसम्म बढी तिर्नुपर्ने
Full story
Egg demand has risen with the start of festivals and winter, prompting the Nepal Layers Poultry Farmers Association to raise its wholesale support price for eggs. The association set the new price at a meeting in Pokhara on Thursday. The change revises a price fixed on Kartik 6, within six days. The new wholesale price means paying 100 to 200 rupees more per crate.
काठमाडौं । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन होलसेल मूल्य बढाएको छ। सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट नयाँ मूल्य निर्धारण गरेको हो। यसअघि कात्तिक ६ गते तय गरिएको मूल्यलाई छ दिनमै परिमार्जन गर्दै एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँ तथा सानो अण्डाको मूल्य […]