रास्वपा सांसद भन्छन्– न्यायाधीशबारे उठेको प्रश्न अब संसद्को विषय बन्नुपर्छ
Full story
Yagya Mani Neupane, an MP from the ruling Rastriya Swatantra Party, said the question raised about a Supreme Court judge should now become a subject for Parliament. In a social media post, he wrote that everyone is asking what will happen now. He said the issue concerning the judiciary should be taken up in Parliament.
१३ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायधीशबारे उठेको प्रश्न अब संसद्को विषय बन्नुपर्ने बताएका छन् । ‘सबैले सोध्नुहुन्छ अब के हुन्छ ?,’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायालयको अन्तिम थलो र शान्ति सुरक्षाको अन्तिम आशाको केन्द्र प्रहरीको शिर माथि नै अर्नब चक्रवात उत्पन्न भएजस्तो गरी प्रश्न […]