रास्वपा सचेतक भन्छन्– न्यायालयमा विकृतिको अवशेष हुँदासम्म विद्रोहको अंश रहन्छ
Full story
Prakash Chandra Pariyar, whip of the ruling Rastriya Swatantra Party, said there should be no irregularity in the judiciary. His comment came amid questions being raised about Supreme Court judges. Pariyar said that as long as remnants of deformity remain in the judiciary, an element of rebellion remains.
१३ कात्तिक, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियार न्यायालयमा विकृति रहन नहुने बताउँछन् । सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठिरहेको पृष्ठभूमिमा उनले यस्तो बताएका हुन् । उनका अनुसार, न्यायालय संविधानको पनि व्याख्या गर्ने सर्वोच्च निकाय हो । उनी भन्छन्, ‘भुईं मान्छेदेखि पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वाराजा ज्ञानेन्द्र शाहसम्म, भुईंमान्छेदेखि कर्मचारीसम्म । उद्योगीदेखि […]