एन्फा अध्यक्ष र महासचिवलाई स्पष्टीकरण सोधिने, सरकार–फिफासँग समन्वयका लागि समिति गठन
A majority meeting of the All Nepal Football Association executive committee decided to ask four people, including chairman Pankaj Bikram Nembang and general secretary Kiran Rai, for explanations. The meeting was held at ANFA headquarters in Lalitpur under senior vice president Bir Bahadur Khadka. It also decided to form a committee to coordinate with the government and FIFA.
१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एन्फा मुख्यालय ललितपुरमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा अध्यक्ष र महासचिवसहित कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई […]