सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन
Full story
Nepal's public debt has crossed 30 kharba rupees. According to the Public Debt Management Office, total public debt reached 30 kharba, 9 arba, 11 crore and 66 lakh rupees by the end of Ashoj in the current fiscal year 2083/84. That amount equals 45.59 percent of GDP. In three months, 1 kharba and 23 arba rupees in debt was mobilized.
काठमाडौं । नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत हो । गत आर्थिक वर्षको अन्त्य अर्थात् असार […]