काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु
Full story
The second edition of the Kathmandu Horror Film Fest began today, 13 Kartik, in Kathmandu. The festival started at 12:45 pm at Russian House Kathmandu. It aims to celebrate horror cinema and encourage the development of genre film production in Nepal.
१३ कार्तिक, काठमाडौं । काठमाडौं हरर फिल्म फेस्ट को दोस्रो संस्करण आजबाट सुरु भएको छ । दिउँसो १२:४५ बजेदेखि रसियन हाउस काठमाडौंमा महोत्सव सुरु भएको हो । महोत्सवले हरर चलचित्रलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत (जनर) चलचित्र निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले महोत्सवको उद्घाटन गरेका […]